You are viewing the translated version of लेखापरीक्षकले शङ्ास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने.

Section 16
लेखापरीक्षकले शङ्ास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने
लेखापरीक्षकले कुनै कानूनी व्यक्ति वा कानूनी प्रबन्धको प्रचलित कानून बमोजिम बाह्य लेखापरीक्षण गर्दा ऐन बमोजिमको कसूर वा सम्बद्ध कसूर मानिने कुनै कार्य भएको वा हुन सक्ने सम्भावना रहेको शङ्का लागेमा तत्काल ऐनको दफा ७ध. बमोजिम वित्तीय जानकारी इकाईलाई प्रतिवेदन दिनु पर्नेछ।